Showing posts with label Statistics. Show all posts
Showing posts with label Statistics. Show all posts

Tuesday, 5 October 2010

Facts and Figures of Humla





Foundation Nepal works in a remote district of Nepal called Humla. Find out more about Humla here.

General development indicators in Humla
Human Development Index rank in overall composite index of development – 74th out of 75 Nepali districts [1]
Rank in poverty and deprivation index – 73rd out of 75 Nepali districts [1]
Human Development Index rank for Nepal (not Humla) – 144 [2]
Operational road length – 0km [1]
Airports – 1[1]

Click here for more details.

Tuesday, 29 December 2009

धनी देखिएका गरीब छन्, गरीब देखिएका धनी छन्

जनघनत्व र जिल्लाको क्षेत्रफलबीचमा उल्टो सम्बन्ध पाइन्छ। अर्थात् धेरै क्षेत्रफल भएका जिल्लाको जनघनत्व न्यून छ भने थोरै क्षेत्रफल भएका जिल्लाको जनघनत्व अत्यधिक छ। ४१४ वर्ग किमी भू-भागमा फैलिएको काठमाडौंको जनघनत्व २६१३ छ भने ८ हजार वर्ग किमीभन्दा ठूलो हुम्लाको जनघनत्व जम्मा ७ मात्र छ।

हेर्नुस प्रतिबेदन यो प्रतिबेदन हिमालखबर.कॉम बाट साभार गरिएको हो ।

Monday, 14 December 2009

तथ्याङ्कमा हुम्ला

सदरमुकामः सिमीकोट
क्षेत्रफलः ५,६५,५०० हेक्टर (डोल्पापछिको सबैभन्दा ठूलो जिल्ला)
खेतीयोग्य जमिनः ५,०२० हेक्टर (कूल क्षेत्रफलको 1% भन्दा पनि कम)
जनसङ्ख्याः ४०,७४९ (२०५८ को जनगणना अनुसार)
गाविसः २७
मुख्य भाषाः नेपाली खस (७८.२%), लामा भाषा (२०.२%)
साक्षरता प्रतिशतः २१.३%
कृषि र पशुपालनमा संलग्नः ८२.६%

स्रोतः हुम्ला जिल्ला विकास समिति, २०५९