Wednesday 13 May 2009

कसरी आई पुगियो त यहाँसम्म ?

धेरै वर्ष अघि हुम्लादेखि अध्ययनका सिलसिलामा हुम्लादेखि काठमाडौं छिरेका जग भण्डारी अनि उनका साथीहरुले अनेक आर्थिक र प्रतिकूल समय इत्यादिका बावजूद हुम्लाको बारेमा चिनारी गराउने र मूलत: साहित्यिक पानाहरु उघार्ने जमर्को गरेका थिए। अभावै-अभावका बीचबाट "The show must go on" अनुरुप उनीहरुले गरेको प्रयासलाई ब्लगर.कमले सित्तैमा सारा इन्टरनेट-संसार भरि पहुँच प्रदान गरेको छ।

म यी भाईहरुको परिश्रम र सरलताको प्रशंसा गर्दै भावी जीवनको सफलताको कामना गर्दछु।

दाजु मित्र खत्री