Saturday 20 June 2009

हुम्लाको सौन्दर्य र घाउहरु

गत हप्ता "नेपाल प्लस" ब्लगमा हुम्लाका रुप अनि घाउहरुको बारेमा सचित्र पढेको थिएँ।
यहाँ ती पोस्टहरुको (आलेखको) लिंक्स् "नेपाल प्लस" बाट साभार गरी राखेको छु, पढ्नुहोला। मलाई त मीठो लाग्यो, तपाईंलाई कस्तो लाग्छ?

आलेख १
आलेख २

No comments:

Post a Comment